Public Pana
गण्डकी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने
गण्डकी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन । 
आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै
आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।
आचारसंहिता नमान्नेलाई पक्राउ गर्न निवार्चन आयोगको निर्देशन
आचारसंहिता नमान्नेलाई पक्राउ गर्न निवार्चन आयोगको निर्देशन आजवाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितको कार्य बुझनका लागि बिशेष टोली खटाएको हो । 
नबिलसहित ९ बाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा
नबिलसहित ९ बाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ ।
दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या
दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट मानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।
सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प
सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।
नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने
नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने नेपाली सेनाले आह्रवान गरेकाे बिज्ञापन अनुसार ४ हजार ५ सय जनाका लागि जागिर खुलाएको हो ।
आजको मौसम: मुलुकका पहाडका केही भ–ुभागहरुमा पानी पर्ने
आजको मौसम: मुलुकका पहाडका केही भ–ुभागहरुमा पानी पर्ने चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
डुम्रे बेसीशहर सडकखण्ड आजदेखी दैनिक १२ घण्टा बन्द हुने
डुम्रे बेसीशहर सडकखण्ड आजदेखी दैनिक १२ घण्टा बन्द हुने शुक्रवार देखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो ।  
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ ।
नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ
नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ गोप्य उजुरीको आधारमा उनीहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
Weather Update