Public Pana
अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त
अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।
सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे
सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ । 
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री दाहाल
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री दाहाल बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 
कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ
कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् ।
आज रातिदेखि प्रचारप्रसारमा रोक, के के गर्न पाइँदैन ?
आज रातिदेखि प्रचारप्रसारमा रोक, के के गर्न पाइँदैन ? बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने
शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख  शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।
२५ बर्षे कोरियन पप स्टार मोनविन मृत अवस्थामा भेटिए
२५ बर्षे कोरियन पप स्टार मोनविन मृत अवस्थामा भेटिए २५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन् ।
काठमाण्डौंको मातातिर्थमा दर्शानार्थीको भिड  (फोटो फिचर)
काठमाण्डौंको मातातिर्थमा दर्शानार्थीको भिड (फोटो फिचर) मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । 
आज आमा खुवाउने औंशीः भगवान रामले बनाएका थिए मातातिर्थ कुण्ड
आज आमा खुवाउने औंशीः भगवान रामले बनाएका थिए मातातिर्थ कुण्ड आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । 
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो ।   
उपेन्द्र यादवलाई मत माग्न सत्तारुढ गठबन्धनको शिर्ष नेता बारा जाँदै
उपेन्द्र यादवलाई मत माग्न सत्तारुढ गठबन्धनको शिर्ष नेता बारा जाँदै गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन ।
Weather Update