सेयर बजार १५.१३ १५.१३ अंकले उकालो
बुधबार, वैशाख ६, २०८०
कर्णाली मन्त्रिपरिषद् बिस्तारमा कंग्रेस सभापति देउवाको हस्तक्षेप, मन्त्रीहरुको सपथ रोकियो
बुधबार, वैशाख ६, २०८०
जाजरकोटबाट राजिवविक्रम शाह लगाएतका सिनियार नेतालाई मन्त्री बनाउनु पर्ने देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ ।
सवारी दुर्घटना हुँदा एकैपरिवारका तीनजनाको मृत्यु
बुधबार, वैशाख ६, २०८०
बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भोली बिहिवार ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने
बुधबार, वैशाख ६, २०८०
विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।
चीनकाे अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु
बुधबार, वैशाख ६, २०८०
चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो, दिल्लीको एम्स अस्पतालमा उपचार शुरु
बुधबार, वैशाख ६, २०८०
छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो ।
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन
बुधबार, वैशाख ६, २०८०
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन भएको हो ।
आज वर्षको पहिलो सूर्यग्रहण तर नेपालमा देखिन्न, धार्मिक मान्यतावारे जान्नुहोस्
बुधबार, वैशाख ६, २०८०
हण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ।
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लैजान चिकित्सककाे सुझाव
बुधबार, वैशाख ६, २०८०
रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिएका हुन ।
जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय
मंगलबार, वैशाख ५, २०८०
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।
शित्तलनिवासमा बेहोस भएपछि रास्ट्रपति अस्पताल भर्ना
मंगलबार, वैशाख ५, २०८०
महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
एकैदिन दुई जनाको मृत्यु, १ सय ७१ जना संक्रमित
मंगलबार, वैशाख ५, २०८०
मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो ।
सेयर बजार ३ अंकले घट्याे
मंगलबार, वैशाख ५, २०८०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो ।


