Public Pana
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको सर्वसम्मत निर्णय
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको सर्वसम्मत निर्णय शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन
आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो । 
बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी
बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी बारा-२ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो ।
सेयर बजार दोहोराे अंकले घट्याे
सेयर बजार दोहोराे अंकले घट्याे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार
राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो।
दर्शकलाई बहावको थाइल्याण्ड अफर
दर्शकलाई बहावको थाइल्याण्ड अफर केही दिनअघिमात्र फिल्मको एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो । निर्माता श्रीधर पौडेलका अनुसार पुरस्कार जित्नका लागि फिल्म ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ ।
कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने
कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको छ । 
प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ
प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीको चासो (फोटो फिचर)
मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीको चासो (फोटो फिचर) पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्थावारे जानकारी
प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्थावारे जानकारी आइतबार प्रधानमन्त्री प्रचचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 
भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । 
Weather Update