बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
शनिबार, चैत १८, २०७९
चुनावमा ठुला दलले टिकट किनबेच गर्ने गरेको डा. वाग्लेको आरोप
शनिबार, चैत १८, २०७९
नेतत्वको हस्तक्षेपकारी नीतिले चुनावमा टिकट खरिद बिक्रि गरेर फगत लोकतन्त्रको अभ्यास भइरहेको समेत वाग्लेको दाबी थियो ।
३८ महिनामा बल्ल खुल्यो रसुवा नाका
शनिबार, चैत १८, २०७९
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ ।
सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का
शनिबार, चैत १८, २०७९
उहाँले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभयो ।
दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्
शनिबार, चैत १८, २०७९
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।
अर्थ मन्त्रालयको बजेट तर्जुमा कार्यतालिका सार्वजनिक, चैत २४ गतेभित्र बजेट प्रस्ताव गरिसक्न सवै मन्त्रालयलाई निर्देशन
शनिबार, चैत १८, २०७९
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो ।
नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री
शनिबार, चैत १८, २०७९
शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका हुन ।
कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक, संक्रमित भारतीयलाई फिर्ता पठाइयो
शनिबार, चैत १८, २०७९
भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।
पश्चिमी वायुको प्रभावले देशका अधिकांस भेगमा बर्षा
शनिबार, चैत १८, २०७९
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मिटरव्याजीलाई ठाँउको ठाँउमै कारवाही गर्ने आयोग बनाउन लागिएको प्रधानमन्त्रीको दावी
शनिबार, चैत १८, २०७९
आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उहाँले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।
समीक्षा अधिकारीको 'बर्दिबासको घाम'मा प्रथम र नग्मा
शनिबार, चैत १८, २०७९
गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ ।
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
शनिबार, चैत १८, २०७९
आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो।
फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते
शनिबार, चैत १८, २०७९
करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।


