Public Pana
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन ।
सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई
सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे ।
राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुख,  रिपोर्ट हेरेर साँझसम्म डिष्चार्ज गर्न सकिने चिकित्सकको भनाई
राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुख, रिपोर्ट हेरेर साँझसम्म डिष्चार्ज गर्न सकिने चिकित्सकको भनाई पेटमा समस्या आएर हिजो साँझ भर्ना भएका पौडेललाई हाल चिकित्सकीय निगरानीमा राखिएको र केही परीक्षण् गरिएको छ ।
खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झरयो
खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झरयो प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । 
प्रतिनिधिसभा बैठक बस्दैः प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसुची
प्रतिनिधिसभा बैठक बस्दैः प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसुची   आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको छ ।
कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।
मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति
मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले बताए ।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताउनुभएको हो ।
राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी
राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउने सञ्चार सम्बद्ध कानुनहरू निर्माण नभएकोप्रति महासङ्घले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।
उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने
उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।
तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने  एमालेको निर्णय
तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्‍बर १मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
Weather Update