Public Pana
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । 
दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन
दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन बढ्दो दाइजाे र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको  छ।  
बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने
बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी नयाँ मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले यसअघि सत्तासाझेदार दलसँग छलफल पनि गर्ने तयारी गरेका छन् । 
एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना
एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।
रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची
रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ।
आजदेखि एसईई परीक्षा सुरु
आजदेखि एसईई परीक्षा सुरु एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । 
सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु
सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कांग्रेसले टुङ्गयो मन्त्रीको नाम
कांग्रेसले टुङ्गयो मन्त्रीको नाम कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।
साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो
साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो ।
एकैदिन ४२ जनामा कोरोना संक्रमण
एकैदिन ४२ जनामा कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
Weather Update