मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, चैत १७, २०७९
दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन
शुक्रबार, चैत १७, २०७९
बढ्दो दाइजाे र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको छ।
बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने
शुक्रबार, चैत १७, २०७९
यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
शुक्रबार, चैत १७, २०७९
नयाँ मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले यसअघि सत्तासाझेदार दलसँग छलफल पनि गर्ने तयारी गरेका छन् ।
एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना
शुक्रबार, चैत १७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।
रास्वपाले सार्वजनिक गर्यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची
शुक्रबार, चैत १७, २०७९
रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ।
आजदेखि एसईई परीक्षा सुरु
शुक्रबार, चैत १७, २०७९
एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।
सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु
बिहीबार, चैत १६, २०७९
भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कांग्रेसले टुङ्गयो मन्त्रीको नाम
बिहीबार, चैत १६, २०७९
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।
साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो
बिहीबार, चैत १६, २०७९
साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो ।
एकैदिन ४२ जनामा कोरोना संक्रमण
बिहीबार, चैत १६, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
५० बर्षदेखीको पारिवारिक बिरासत गाँसिएको पार्टीबाट अलग भएको वाग्लेको घोषणा
बिहीबार, चैत १६, २०७९
वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
पार्टी छोडेको स्वर्णीम वाग्लेको मोवाइल म्यासेजबाट कंग्रेसमा तरङ्ग, धेरै दुखी, केही नेता खुसी
बिहीबार, चैत १६, २०७९
वाग्लेको मोबाइल सन्देशपछि कंग्रेसमा तरङ्ग पैदा भएको छ । हुँदासम्म महत्व नदिएको र अहिले पार्टी छोडेपछि आत्तिएका कंग्रेसका केही नेताहरु वाग्लेलाई फकाउन प्रयासमा रहेको एक नेताले जानकारी दिए ।

