Public Pana
आजकाे हरियो तरकारी र फलफूलको मुल्य
आजकाे हरियो तरकारी र फलफूलको मुल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
राष्ट्रपतिको सपथ ग्रहणमा सभामुख उपस्थित नहुने
राष्ट्रपतिको सपथ ग्रहणमा सभामुख उपस्थित नहुने सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।
अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसकाे स्ववियु निर्वाचन अन्यौलमा
अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसकाे स्ववियु निर्वाचन अन्यौलमा न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आईतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउन आदेश दिएको हो  ।
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन । 
कामु प्रधानन्यायधिसले नवनिर्वाचित राष्ट्रपतिलाई पौडेल सपथ खुवाउने
कामु प्रधानन्यायधिसले नवनिर्वाचित राष्ट्रपतिलाई पौडेल सपथ खुवाउने राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल
आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो।
सेयर बजार २६.८० अंकले ओरालाे
सेयर बजार २६.८० अंकले ओरालाे १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ । 
ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन
ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन ‘देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको छ।
रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएइमाथी नेपालको शानदार जीत
रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएइमाथी नेपालको शानदार जीत नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोड्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिएका थिए । 
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो ।
सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी
सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् । 
अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो
अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेकाे छ ।
Weather Update