राष्ट्रपतिको सपथ ग्रहणमा सभामुख उपस्थित नहुने
सोमबार, फागुन २९, २०७९
अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसकाे स्ववियु निर्वाचन अन्यौलमा
सोमबार, फागुन २९, २०७९
न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आईतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउन आदेश दिएको हो ।
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल
सोमबार, फागुन २९, २०७९
कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन ।
कामु प्रधानन्यायधिसले नवनिर्वाचित राष्ट्रपतिलाई पौडेल सपथ खुवाउने
सोमबार, फागुन २९, २०७९
राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल
सोमबार, फागुन २९, २०७९
त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो।
सेयर बजार २६.८० अंकले ओरालाे
आइतबार, फागुन २८, २०७९
१ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ ।
ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन
आइतबार, फागुन २८, २०७९
‘देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको छ।
रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएइमाथी नेपालको शानदार जीत
आइतबार, फागुन २८, २०७९
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोड्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिएका थिए ।
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प
आइतबार, फागुन २८, २०७९
गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो ।
सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी
आइतबार, फागुन २८, २०७९
फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् ।
अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो
आइतबार, फागुन २८, २०७९
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेकाे छ ।
नेपाल टस जितेर ब्याटिङमा
आइतबार, फागुन २८, २०७९
त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।
आज माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन
आइतबार, फागुन २८, २०७९
सशष्त्र युद्दकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियावाट सम्बोधन गर्न थालेकोको आपत्ति जनाएको माओवादी घटकले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर आफनो धारणा सार्वजनिक गर्न लागेको हो ।


