Public Pana
माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली
माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिए । 
स्ववियुको विषयलाई लिएर आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार
स्ववियुको विषयलाई लिएर आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै
उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ ।
उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म
उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।  
सिंदरवारमा ९ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु
सिंदरवारमा ९ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ । 
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर समितिले बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँ नम्बरमा किरण बज्राचार्य रहेका छन् । 
राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने
राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना  व्यक्त गरेका छन ।
सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने
सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन ।
‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु
‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुदै गर्दा आज दुई वटा खेल हुन लागेको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेल गुहेश्वरीमा, त्यसपछि पशुपति दर्शनमा
नवनिर्वाचित राष्ट्रपति पौडेल गुहेश्वरीमा, त्यसपछि पशुपति दर्शनमा   गृहेश्वरी दर्शन पछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाने सहयोगी खिला कार्कीले जानकारी दिए ।
स्ववियु निर्वाचन: आज मनोनयन पत्र बितरण हुदैँ
स्ववियु निर्वाचन: आज मनोनयन पत्र बितरण हुदैँ गत फागुन १९ गतेवाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो । 
Weather Update