Public Pana
राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने
राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।  
मतदान सकिएको ४ घण्टाभित्र  परिणाम घोषणा भईसक्ने
मतदान सकिएको ४ घण्टाभित्र परिणाम घोषणा भईसक्ने निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।  
हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात
हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् ।
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो । 
चलचित्र ‘जुलेबि’को फर्स्ट लुक सार्वजनिक
चलचित्र ‘जुलेबि’को फर्स्ट लुक सार्वजनिक फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् ।
स्तन र पाठेघर क्यान्सरको उपचार मुलुकभर निशुल्क गर्ने घोषणा
स्तन र पाठेघर क्यान्सरको उपचार मुलुकभर निशुल्क गर्ने घोषणा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । 
महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे
महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । 
राष्ट्रपति निर्वाचनको तयारी पूरा (फोटो फिचर)
राष्ट्रपति निर्वाचनको तयारी पूरा (फोटो फिचर) निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । 
माई खोला हाइड्रोपावरको बिहीबारदेखि आईपीओ आउने
माई खोला हाइड्रोपावरको बिहीबारदेखि आईपीओ आउने उक्त आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ ।  स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री
सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । 
Weather Update