
आजको मौसम: पहाडी भु-भागमा बर्षा, हिमाली भु-भागमा हिमपात हुने
बिहीबार, फागुन २५, २०७९
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने
बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी ब्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो ।

राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने
बिहीबार, फागुन २५, २०७९
मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

मतदान सकिएको ४ घण्टाभित्र परिणाम घोषणा भईसक्ने
बिहीबार, फागुन २५, २०७९
निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
बिहीबार, फागुन २५, २०७९
संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात
बुधबार, फागुन २४, २०७९
हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् ।

राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने
बुधबार, फागुन २४, २०७९
आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बुधबार, फागुन २४, २०७९
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

चलचित्र ‘जुलेबि’को फर्स्ट लुक सार्वजनिक
बुधबार, फागुन २४, २०७९
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् ।

स्तन र पाठेघर क्यान्सरको उपचार मुलुकभर निशुल्क गर्ने घोषणा
बुधबार, फागुन २४, २०७९
११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे
बुधबार, फागुन २४, २०७९
साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

राष्ट्रपति निर्वाचनको तयारी पूरा (फोटो फिचर)
बुधबार, फागुन २४, २०७९
निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।