Public Pana
माओवादी घटकहरुको बैठक बस्दै
माओवादी घटकहरुको बैठक बस्दै वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्धन्दकालिन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ  ।
संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्तः पौडेल
संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्तः पौडेल ‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा बिद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु ।
प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ । 
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक (जीवनीसहित)
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक (जीवनीसहित) ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । 
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । 
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित बिहीबार दिउँसो मतगणना सकिएपछि पौडेल विजयी भएका हुन् । उनी नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
बालिका बलत्कार आराेपमा एक जना पक्राउ
बालिका बलत्कार आराेपमा एक जना पक्राउ बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै
राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो ।
मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ'
मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ' अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।
भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ 
भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ  तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् । 
नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती
नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको हो
सेयर बजार ५०.०४ अंकले उकालो
सेयर बजार ५०.०४ अंकले उकालो बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो ।  यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ ।
Weather Update