हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी सुरु
बुधबार, फागुन २४, २०७९
१ हजार रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार, फागुन २४, २०७९
बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज
बुधबार, फागुन २४, २०७९
नेपालमा भने 'लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ ।
महिला उद्यमशीलता र स्वरोजगार विकास गर्न जरूरी: प्रधानमन्त्री
बुधबार, फागुन २४, २०७९
‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी नारी दिवस मनाईदै गर्दा प्रधानमन्त्री दाहालले शुभामना दिदै महिला उद्यममा जोड दिएका हुन ।
आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो
बुधबार, फागुन २४, २०७९
मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो ।
युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा
बुधबार, फागुन २४, २०७९
बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ ।
काठमाडौँ उपत्यकामा हल्का वर्षा
बुधबार, फागुन २४, २०७९
डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् पौडेलले बताउनुभयो ।
वायु सेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान
बुधबार, फागुन २४, २०७९
यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।
नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण
मंगलबार, फागुन २३, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।
राष्ट्रपति निर्वाचनका मतदातालाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन
मंगलबार, फागुन २३, २०७९
राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहनेछन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो ।
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा
मंगलबार, फागुन २३, २०७९
मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको हो ।
सेयर बजार दोहोरो अंकले वृद्धि
मंगलबार, फागुन २३, २०७९
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मंगलबार, फागुन २३, २०७९
कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।


