पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ
सोमबार, फागुन १५, २०७९
अभिनेता पल शाह रिहा, समर्थकहरुको भव्य स्वागत
सोमबार, फागुन १५, २०७९
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले हिजो सफाइ दिए पछि कलाकार शाह आज रिहा भएका हुन ।
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)
सोमबार, फागुन १५, २०७९
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।
परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकिएकोवारे एमालेले पार्टीमा छलफल गर्दै
सोमबार, फागुन १५, २०७९
आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री
सोमबार, फागुन १५, २०७९
दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासकाे मत लिन तयारी गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली
सोमबार, फागुन १५, २०७९
प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन ।
आइसिसी विश्वकप छनोट: नेपाललाई पपुवा न्युगिनीमाथी जित्नै पर्ने दबाब
सोमबार, फागुन १५, २०७९
त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सन्दिपको मुद्धाको पेशी आज, बिदेश जान पाउने कि नपाउने निर्णय हुने
सोमबार, फागुन १५, २०७९
आइतबार आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनबाइ हुन लागेको हो ।
कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)
सोमबार, फागुन १५, २०७९
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन ।
एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)
आइतबार, फागुन १४, २०७९
अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।
उच्च अदालत आदेशसँगै कलाकार पल शाह भोली जेलमुत्त हुदैँ
आइतबार, फागुन १४, २०७९
पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।
ओलीले भने, ‘प्रचण्डको बोली एउटा र काम अर्को हुदाँ अस्थिरता बढयाे'
आइतबार, फागुन १४, २०७९
राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए ।


