Public Pana
राष्ट्रपति निर्वाचनः आज उम्मेदवारको नाम सार्बजनिक हुने
राष्ट्रपति निर्वाचनः आज उम्मेदवारको नाम सार्बजनिक हुने राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।
अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध
अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध   बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो । 
छानबिन समितिले प्रतिवेदन बुझाउँदै
छानबिन समितिले प्रतिवेदन बुझाउँदै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको बताइएको छ ।
देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने सम्भावना
देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने सम्भावना देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक
प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो ।
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, धरौटीमा रिहा गर्ने उच्चको आदेश सदर
सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, धरौटीमा रिहा गर्ने उच्चको आदेश सदर न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालका संयुक्त इजलासले लामिछानेलाई विदेश जाने अनुमति दिएको हो ।
एमालेबाट सरकारमा सहभागी मन्त्रीद्वारा पदबाट राजीनामा
एमालेबाट सरकारमा सहभागी मन्त्रीद्वारा पदबाट राजीनामा बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्प कमल दाहाललाई राजीनामा बुझाएका हुन । 
सेयर बजार ३.६५ अंकले घट्यो
सेयर बजार ३.६५ अंकले घट्यो सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने रास्वपाको निर्णय
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने रास्वपाको निर्णय रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको केन्द्रीय सदस्य दीपक बोहराले बताए। 
सरकारबाट बाहिरिने एमालेको निर्णय
सरकारबाट बाहिरिने एमालेको निर्णय सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १२ प्रतिशत र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ । 
Weather Update