Public Pana
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका छन् । पराराष्ट्र सल्लाकार सल्लाहकार सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गरादै आएका छन् ।
सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- गर्न थाले दोहोरो संवाद
सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- गर्न थाले दोहोरो संवाद घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । 
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी,  सिरिज क्लिन स्वीप
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी, सिरिज क्लिन स्वीप नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए ।
आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी  मनाइँदै
आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो । 
साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गरेका हुन् । सोक्रममा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए । 
महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु
महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । 
आजको मौसम: प्रदेश १ सहित ३ वटा प्रदेशमा हिमपात हुने
आजको मौसम: प्रदेश १ सहित ३ वटा प्रदेशमा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूर(पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
माओवादी पदाधिकारी बैठक सुरु
माओवादी पदाधिकारी बैठक सुरु भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।
प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ
प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका हुन् । 
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो । 
सेयर बजार २३.६० अंकले घट्यो
सेयर बजार २३.६० अंकले घट्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
Weather Update