Public Pana
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर)
दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर) सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।
१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने
१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे  । 
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।
आजको मौसमः प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको उच्च भागमा हिमपात हुने
आजको मौसमः प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको उच्च भागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राष्ट्रपति चयनलगायतको बिषयमा निर्णय गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्दै
राष्ट्रपति चयनलगायतको बिषयमा निर्णय गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल
एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।
टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)
टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर) उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो । 
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङकाे नियुक्त
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङकाे नियुक्त बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।
लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रतिको आग्रह
लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रतिको आग्रह राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिनु पर्नेसमेत उल्लेख गरेकी छन् ।
राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्- माथि प्रतिशोध साँधियो
राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्- माथि प्रतिशोध साँधियो राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् । 
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन ।
Weather Update