Public Pana
आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै
आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ । प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिनुभएको छ ।
पशुपतिमा भक्तजनको भीड
पशुपतिमा भक्तजनको भीड काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण
पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।
नामिबियाविरुद्ध नेपालको शानदार जित
नामिबियाविरुद्ध नेपालको शानदार जित आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।
थाइराइडले पुरुषमा यौनदुर्वलता र महिलामा बाँझोपनको समस्या आउन सक्छ !
थाइराइडले पुरुषमा यौनदुर्वलता र महिलामा बाँझोपनको समस्या आउन सक्छ ! थाइराड रोग लागेका ९० प्रतिशतले आजीवान औषधी सेवन गर्नुपर्ने हुन्छ भने १० प्रतिशत थाइराइड निको हुने गर्दछ । थाइराइडको कारण पत्ता लगाएर यसको उपचार गर्न सकिन्छ ।
आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ
आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ ।
सत्ता गठबन्धन भत्किन नदिन चीनको कुटनीतिक सक्रियता तिव्र, राष्टपतिमा माओवादीले पुर्ववत निर्णय बदल्न सक्ने आशंका
सत्ता गठबन्धन भत्किन नदिन चीनको कुटनीतिक सक्रियता तिव्र, राष्टपतिमा माओवादीले पुर्ववत निर्णय बदल्न सक्ने आशंका दक्षिणी छिमेकी भारत हालको सत्ता गठबन्धनप्रति सन्तुष्ट नरहेको र राष्टपतिको चुनावमा गठन्धन भत्किने बिश्लेषण भइरहेका बेला चीनले माओवादी र एमालेको सहकार्यलाई टुट्न नदिने गरी भूमिका खेलरिहेको स्रोतको दावी छ ।
राष्ट्रपतिमा सहमति हुने प्रधानमन्त्री प्रचण्डको दावी
राष्ट्रपतिमा सहमति हुने प्रधानमन्त्री प्रचण्डको दावी बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् ।
शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर]
शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर] शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
शसस्त्र द्धन्द शुरुवात भएको दिनको बिदालाई सरकारी क्यालेण्डरमा राख्ने सरकारको निर्णय
शसस्त्र द्धन्द शुरुवात भएको दिनको बिदालाई सरकारी क्यालेण्डरमा राख्ने सरकारको निर्णय मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारी प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिइन् । 
ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे
ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे भावी राष्ट्रपतिबारे मतभेद बढिरहेको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।
सिभिल बैंक र हिमालय बैंक गाभिने, कारोबार १२ फागुनबाट
सिभिल बैंक र हिमालय बैंक गाभिने, कारोबार १२ फागुनबाट शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति एक्विजिशन गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो ।
Weather Update