Public Pana
नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन
नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति तथा प्रहरीको तर्फबाट भएको कमजोरीबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले न्युज कारखानालाई जानकारी दिए । 
श्री एयरलाइन्सको विमानबाट सांसद भण्डारीलाई भारत लैजादै
श्री एयरलाइन्सको विमानबाट सांसद भण्डारीलाई भारत लैजादै बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो । 
अबदेखी वडाको सिफारिसपछि मात्र बिहे
अबदेखी वडाको सिफारिसपछि मात्र बिहे बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था  गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।
किर्तिपुर अस्पतालले भन्यो मान्यज्यूको आमालाई बचाउन सकेनौ
किर्तिपुर अस्पतालले भन्यो मान्यज्यूको आमालाई बचाउन सकेनौ उनले भनिन; ७० प्रतिशत उहाँको शरीर जलेको अवस्थामा थियो त्यसैले हामीले मान्यज्यूको आमालाई बचाउन सकेनौ ।
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलmफल भएको हो । 
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन"
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन" हिजो राती  ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।
नयाँ बसपार्क घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
नयाँ बसपार्क घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । 
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।
पूर्व बैंकर रविना देशराजले गरिन प्रेमीसँग इन्गेजमेन्ट
पूर्व बैंकर रविना देशराजले गरिन प्रेमीसँग इन्गेजमेन्ट प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डेको अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।
नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग
नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग बुधबार जारी प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 
चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा पक्राउ
चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा पक्राउ नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।
ससुराली गएका ज्वाईको भीरवाट लडेर मृत्यु
ससुराली गएका ज्वाईको भीरवाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।  
Weather Update