Public Pana
मधेस प्रदेशः आज सभामुख निर्वाचन
मधेस प्रदेशः आज सभामुख निर्वाचन नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्बिरोध, उपसभामुखमा ३ जना उम्मेदवार
लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्बिरोध, उपसभामुखमा ३ जना उम्मेदवार नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।
गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड
गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् ।
विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि...
विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि... पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ ।
मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिनुभयो ।
काठमाण्डौको चोभारमा भहानक दुर्घटना, तिव्र गतिको कार बागमती खोलामा खस्यो
काठमाण्डौको चोभारमा भहानक दुर्घटना, तिव्र गतिको कार बागमती खोलामा खस्यो चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 
वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली
वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो । 
युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने
युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.३६८५ नगद लाभांश प्रस्ताव गरेको हो ।
मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु
मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो । 
प्रधानमन्त्री भन्छन, मन्त्रिपरिषदले आजै पुर्णता पाउँछ
प्रधानमन्त्री भन्छन, मन्त्रिपरिषदले आजै पुर्णता पाउँछ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन । 
सपोर्ट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्दै
सपोर्ट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्दै यसैगरी, प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ ।
Weather Update