एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार
मंगलबार, माघ ३, २०७९

झापाकै घिमिरेलाई सभामुखमा अघि सार्दै ओली, पृथ्वी सुब्बा पछि परे
मंगलबार, माघ ३, २०७९
एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् ।

माओवादीबाट मोदी, शर्मा र किराँती मन्त्री बन्दै
मंगलबार, माघ ३, २०७९
सत्तागठबन्धनमा माओवादीले प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय पाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।

मधेस प्रदेशः आज सभामुख निर्वाचन
मंगलबार, माघ ३, २०७९
नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै
मंगलबार, माघ ३, २०७९
आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्बिरोध, उपसभामुखमा ३ जना उम्मेदवार
सोमबार, माघ २, २०७९
नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।

गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड
सोमबार, माघ २, २०७९
सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् ।

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि...
सोमबार, माघ २, २०७९
पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ ।

मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
सोमबार, माघ २, २०७९
रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिनुभयो ।

काठमाण्डौको चोभारमा भहानक दुर्घटना, तिव्र गतिको कार बागमती खोलामा खस्यो
सोमबार, माघ २, २०७९
चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली
सोमबार, माघ २, २०७९
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो ।

युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने
सोमबार, माघ २, २०७९
कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.३६८५ नगद लाभांश प्रस्ताव गरेको हो ।

मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु
सोमबार, माघ २, २०७९
महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।