Public Pana
पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन
पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन् ।
पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन ।
आज यती एयरलाइन्सका नियमित उडान नहुने
आज यती एयरलाइन्सका नियमित उडान नहुने आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो ।
विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना
विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।
माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु
माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे !
प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदुतबिच भेटवार्ता
प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदुतबिच भेटवार्ता प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिजिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने
प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।
शोक मनाउन सोमबार सार्वजनिक बिदा, विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन
शोक मनाउन सोमबार सार्वजनिक बिदा, विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन आज (आइतबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हाे ।
पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त
पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ ।
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।
जहाज दुर्घटना लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक
जहाज दुर्घटना लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
Weather Update