Public Pana
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् ।
लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा
लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे । 
चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइँदै
चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइँदै दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् । 
बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक
बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।  कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्राबासमा बस्दै आएकी थिइन् । प्रजा र विमला श्रीमान्–श्रीमती हुन् ।  
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भए पनि बीएफ-७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
चार्ल्स शोभराज जेलबाट भोली छुट्ने
चार्ल्स शोभराज जेलबाट भोली छुट्ने शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले नमानेपछि भोलि अध्यागमन लैजाइने भएको हो ।
स्पेनिस टोली नेपाल भ्रमणमा आउने
स्पेनिस टोली नेपाल भ्रमणमा आउने स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक-एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । 
माओवादी दलको नेतामा प्रचण्ड
माओवादी दलको नेतामा प्रचण्ड माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।  माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । 
जव हेकिकप्टरको हावाले मोटरसाइकल  बारीको पाटामा पुग्यो  !
जव हेकिकप्टरको हावाले मोटरसाइकल बारीको पाटामा पुग्यो ! हेलीप्याडको डिलमा पार्किङ गरेर राखिएको चार/पाँच वटा बाईकमध्ये एउटा बाईकलाई हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा हावाले पल्टाएर डिलमुनी खसाएको थियो ।
बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै, काठमाडौंकाे फोहोर व्यवस्थापन प्रभावित हुने
बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै, काठमाडौंकाे फोहोर व्यवस्थापन प्रभावित हुने सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने मन्त्रालयले जनाएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत विमानस्थल सञ्चालन प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपतिले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । 
आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन्
आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन् आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । 
Weather Update