Public Pana
कुख्यात हत्यारा जेलमुक्त हुँदा प्रहरीको ससम्मान बिदाइ, बलात्कार आरोपितलाई एयरपोर्टमै हतकडी
कुख्यात हत्यारा जेलमुक्त हुँदा प्रहरीको ससम्मान बिदाइ, बलात्कार आरोपितलाई एयरपोर्टमै हतकडी द्यपि नेपाल प्रहरीको आग्रह मान्ने स्ट्याइल बडो गज्जबको छ । यसरी नै यसअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हतकडी नलगाउन आग्रह गरेका थिए ।  
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो ।
माओवादी केन्द्रका दुई सांसदले लिए शपथ
माओवादी केन्द्रका दुई सांसदले लिए शपथ शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका  रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । 
१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज, कहिल्यै फर्किन नपाउने गरी देश निकाला गरिँदै
१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज, कहिल्यै फर्किन नपाउने गरी देश निकाला गरिँदै चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।
सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा
सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आब को वित्तिय विवरण पारित गरी हाल कायम चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ लगानीकर्ताहरुका लागी सेयर घोषणा गरेको हो । 
१२०० रुपैयाँ घट्यो सुनकाे मूल्य
१२०० रुपैयाँ घट्यो सुनकाे मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो 
पत्रकारको साधरणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेतमा
पत्रकारको साधरणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेतमा शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । 
पत्रकार महासंघको साधारणसभा सुरु (फोटो फिचर)
पत्रकार महासंघको साधारणसभा सुरु (फोटो फिचर) दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् । साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् । 
प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा
प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए ।
वीरगञ्ज महानगरले ३० युनिटसम्म नि:शुल्क विद्युत दिने
वीरगञ्ज महानगरले ३० युनिटसम्म नि:शुल्क विद्युत दिने बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो । 
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर युरोपियन युरोको खरिद १४० रुपैयाँ ७४ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३८ पैसा र अष्ट्रेलियन डलरएकको खरिदमूल्य ८९ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा तोकिएको छ । 
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।
Weather Update