Public Pana
यी हुन् २५ देखि ९९ वर्षसम्मका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार
यी हुन् २५ देखि ९९ वर्षसम्मका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनेमा सबैभन्दा कम उमेर २५ वर्ष छ । २५ वर्ष उमेर समूहका २० जना उम्मेदवार छन् । तीमध्ये १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पाँचजनाले पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । 
राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’  “उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।” 
बागी उम्मेदवार र जसपाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
बागी उम्मेदवार र जसपाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै सत्तामा बसेर विपक्षी दलसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका मन्त्रीहरुबारे गठबन्धनले आज ठोस निर्णय लिने बताइएको छ । 
पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु
पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । 
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । 
सत्यमोहन जोशीको  अवस्थामा सुधार भएन : किष्ट अस्पताल
सत्यमोहन जोशीको अवस्थामा सुधार भएन : किष्ट अस्पताल मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ 
कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो
कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डिएसपी चक्र  शाहले जानकारी दिए ।
सेयर बजार दोहोरो अंकले ओरालो  लाग्यो
सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो बजार आज २७.१६ अंकले घटेर १८७१.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३६६.८४ को विन्दुमा ओर्लेको छ।
सन्दीपमाथी बलत्कार आरोप लगाउने नाबालिग नभएको वकीलको दाबी
सन्दीपमाथी बलत्कार आरोप लगाउने नाबालिग नभएको वकीलको दाबी सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।
भारतको उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको  निधन
भारतको उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन उनका छोरा एवं उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सेयर गर्दै आफ्नो आदरणीय बुवा एवं सवैका सम्मानित नेता मुलायमसिंह यादवको निधन भएको जानकारी गराएका छन् ।
म्याद थपका लागि सन्दीपलाई अदालत लगिदै
म्याद थपका लागि सन्दीपलाई अदालत लगिदै दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। 
उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन निर्वाचन आयोगको आग्रह
उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन निर्वाचन आयोगको आग्रह पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
Weather Update