Public Pana
बाँकेको अधिकांश स्थानीय तह डुबानमा, कैलालीका  बाढी पीडितको बिचल्ली
बाँकेको अधिकांश स्थानीय तह डुबानमा, कैलालीका बाढी पीडितको बिचल्ली प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् ।
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रणामीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 
शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न, ३६ सयले उम्मेदवारी दिए
शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न, ३६ सयले उम्मेदवारी दिए निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धकरूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
डडेल्धुरामा एमाले र कांग्रेस (बिपी) को गठबन्धन तोडियो
डडेल्धुरामा एमाले र कांग्रेस (बिपी) को गठबन्धन तोडियो एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
बाँके क्षेत्र नं २ बाट भौतिक मन्त्री राइको उम्मेदवारी दर्ता
बाँके क्षेत्र नं २ बाट भौतिक मन्त्री राइको उम्मेदवारी दर्ता राईले आज दिउँसो मनोनय पत्र दर्ता गराएका हुन । यसअघि २०७४ सालमा बाँकेबाट निर्वाचित राई जिल्लामा बिकासप्रेमी नेताका रुपमा चिनिन्छन् । 
राजधानी काठमाडौँमा चिसो बढ्यो !
राजधानी काठमाडौँमा चिसो बढ्यो ! मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ । 
बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा
बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् । यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ ।
अमेरिकी डलरको मूल्य अकासियो
अमेरिकी डलरको मूल्य अकासियो नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ । 
दुई डाक्टर राजिनामा दिएर मनोनयन दर्ता गर्दै
दुई डाक्टर राजिनामा दिएर मनोनयन दर्ता गर्दै आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु    सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उहाँको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फ शीर्ष नेताहरुको मनोनयपत्र दर्ता,को कहाँबाट ?
प्रत्यक्षतर्फ शीर्ष नेताहरुको मनोनयपत्र दर्ता,को कहाँबाट ? प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो । 
प्रधानमन्त्री देउवाले  डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै
प्रधानमन्त्री देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै छन् ।
Weather Update