Public Pana
गोरखामा एकै परिवारका तीन जना मृत फेला
गोरखामा एकै परिवारका तीन जना मृत फेला भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
निर्वाचनको चहलपहल बढ्यो,  प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी पुरा
निर्वाचनको चहलपहल बढ्यो, प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी पुरा आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 
राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो
राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो ।
कतारबाट आउँदै गर्दा सन्दीप लामिछाने विमानस्थलमै पक्राउ
कतारबाट आउँदै गर्दा सन्दीप लामिछाने विमानस्थलमै पक्राउ कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । 
बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो
बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो । 
जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो 
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घट्नास्थलमै मृत्यु भएको हो । 
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले दशै टिका लगाएनन
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले दशै टिका लगाएनन भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । 
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मर्षाका कारण लुम्बिनी प्रदेशका विभन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको छ । राजमार्गमा रहेका साना खहरे खोलामा पानीको सतह बढेका कारण दिनभर विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको जिल्लास्थित हाम्रा सहकर्मीहरुले...
गुरूहरूको हातबाट टीका ग्रहण गरि राष्ट्रपति भण्डारीले लगाइदिइन सर्वसाधरणलाई टिका
गुरूहरूको हातबाट टीका ग्रहण गरि राष्ट्रपति भण्डारीले लगाइदिइन सर्वसाधरणलाई टिका राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई  दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिनुभएको हो ।   
प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह
प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् ।
Weather Update