चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको आपत्ति, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती
बुधबार, भदौ २९, २०७९
पेट्रोलियम ढुवानी व्यवसायीको दादागिरी, अत्यावश्यक सेवामा पटक पटक हड्ताल
बुधबार, भदौ २९, २०७९
पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालले दुई वर्षदेखि प्रतिवेदन कार्यान्वयन गर्न माग गरे पनि निगमले पूरा नगरेपछि बाध्य भएर पीडीओ खरिद नगरेको र बुधबारदेखि इन्धन ढुवानी बन्द गर्ने चेतावनी पनि दिए ।
पोखरामा हटाइँदै अवैध संरचना
पोखरा- बुधबार, भदौ २९, २०७९
दुई भवनलाई भत्काएर उद्यान बनाउने र सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको छ। भवन भत्काउँदा विस्थापित भएका आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने नयाँ भवनमा सारिने भएको छ।
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
काठमाडौं, भदौ २९
महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। आजको बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय गर्ने बताइएको छ।
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ)
मंगलबार, भदौ २८, २०७९
जनता समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेको दुई महिना बितेको छ। आफूले मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका लागि प्रयास गरेको राई बताउँछन्।
सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान
मंगलबार, भदौ २८, २०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।
बंगलादेशसँग हार्यो भारत, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने
मंगलबार, भदौ २८, २०७९
छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
मंगलबार, भदौ २८, २०७९
नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो ।
चिनियाँ नेतासँग देउवाको प्रतिवद्धता- नेपालमा चीन विरुद्ध कुनै गतिविधि गरिने छैन
मंगलबार, भदौ २८, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
पल शाह प्रकरणकी पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन
मंगलबार, भदौ २८, २०७९
अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् ।

