Public Pana
वीरगञ्जमा आईभीएफ प्रविधिबाट एक दम्पतीले पाए एकैपटक तीन बच्चा
वीरगञ्जमा आईभीएफ प्रविधिबाट एक दम्पतीले पाए एकैपटक तीन बच्चा वीरगञ्जमा एक दम्पतीले एकैपटक तीनवटा बच्चा पाएका छन् । वीरगञ्जमा प्रभु हस्पिटलमा उपचाररत पर्साको पर्सागढी नगरपलिका ९ का वृज चौधरी थारू र ललिता देवीको दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् । 
तालिममा नै अनियमिता : ११ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको अभियोग
तालिममा नै अनियमिता : ११ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
समानुपातिकको बन्दसूचीका लागि आवश्यक कागजातबारे आयोगद्वारा स्पष्ट
समानुपातिकको बन्दसूचीका लागि आवश्यक कागजातबारे आयोगद्वारा स्पष्ट निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र  कागजातबारे थप स्पष्ट पारेको छ।
निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने
निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिनुभएको छ । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।
दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस
दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ  क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ ।
महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान आज पनि
महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान आज पनि महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको हो।
सीट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै
सीट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज फेरि बस्दैछ । शनिबार मुख्य विषयमा प्रवेश नै नगरी स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ ।
आज देशका विभिन्न प्रदेशहरुमा चट्याङसहित भारी वर्षाको सम्भावना
आज देशका विभिन्न प्रदेशहरुमा चट्याङसहित भारी वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
यू–२० एसियन कप छनोटमा भुटानसँग हार्‍यो नेपाल
यू–२० एसियन कप छनोटमा भुटानसँग हार्‍यो नेपाल बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल गएराति शेख अलि बिन मोहम्मद अल खालिफा स्टेडियममा भुटानसँग २–० गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोना शीर्ष स्थानमा उक्लियो
बार्सिलोना शीर्ष स्थानमा उक्लियो स्पेनिस ला लिगा फुटबलमा लगातार चौथो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।
म्यादी प्रहरीको लागि भर्ना खुला
म्यादी प्रहरीको लागि भर्ना खुला  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। 
आजदेखि सोह्र श्राद्ध शुरू
आजदेखि सोह्र श्राद्ध शुरू आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। 
Weather Update