यस कारण महत्वपूर्ण इन्द्रजात्रा !
शुक्रबार, भदौ २४, २०७९
ट्रकको ठक्करबाट एक युवकको मृत्यु
शुक्रबार, भदौ २४, २०७९
ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।
रहिनन् बेलायतकी महारानी एलिजाबेथ द्वितीय
शुक्रबार, भदौ २४, २०७९
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ।
आज इन्द्र जात्रा
शुक्रबार, भदौ २४, २०७९
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
बलात्कारको आरोप लागेका सन्दिप लामिछाने निलम्बित
बिहीबार, भदौ २३, २०७९
लामिछानेविरूद्ध जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ।
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी
बिहीबार, भदौ २३, २०७९
काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।
आफुविरुद्धको मुद्धामा कानुनी सहयोग गर्न क्यानलाई सन्दीपको आग्रह, निर्दोष रहेको दावी
बिहीबार, भदौ २३, २०७९
स्वदेश फर्किएर कानुनी प्रक्रियामा जाने बताउँदै सन्दीपले संस्थागत रुपमा आफुलाई सहयोग गर्न अनुरोध गरेपछि क्यानले यस बिषयमा निर्णय गर्ने जनाएको छ ।
कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोपमात्रै लागेको र संस्थागत रुपमा क्यानले एक खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने बताए ।
नेप्से लगातार आरालोतर्फ, कारोबार रकममा पनि भारी गिरावट
बुधबार, भदौ २२, २०७९
बजारसँगै कारोबार रकममा पनि भारी गिरावट देखिएको छ। मंगलबार १ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर २० हजार ४ सय ५२...
पक्राउ पर्ने डरले कप्तान लामिछाने स्वदेश फर्केनन, राष्ट्रिय क्रिकेट टोली फर्कियो
बुधबार, भदौ २२, २०७९
काठमाडौँ- केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२...


