दार्चुलामा बाढी/पहिरो : दुई जनाको शव भेटियो, पाँच बेपत्ता
शनिबार, भदौ २५, २०७९
कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
शनिबार, भदौ २५, २०७९
काठमाडौं- काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भारतलाई हराउँदै नेपाल समूह विजेता
शुक्रबार, भदौ २४, २०७९
साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।
महिला साफ च्याम्पियनसिपमा भुटानको ऐतिहासिक जीत
शुक्रबार, भदौ २४, २०७९
भुटानले श्रीलङ्कालाई पराजित गर्दै महिला साफ च्याम्पिपयनसिपमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर छ: मन्त्री कार्की
शुक्रबार, भदौ २४, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ ।
गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा
शुक्रबार, भदौ २४, २०७९
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”
दिवंगत पितृको सम्झनामा इन्द्रदहमा बत्ती बाल्ने भक्तजनको भीड
शुक्रबार, भदौ २४, २०७९
राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा दिवंगत पितृको स्वर्गवास होस् भनी कामनाका साथ बत्ती बाल्ने भक्तजनको भीड लागेको छ ।
फोहरबाट ग्यास उत्पादन हुने
शुक्रबार, भदौ २४, २०७९
बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका– १ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको आज अनुगमन गरेको छ ।
निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन: महासचिव पोखरेल
शुक्रबार, भदौ २४, २०७९
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताउनुभएको छ ।


