सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
बुधबार, भदौ २२, २०७९
अमेरिकाबाट गाँजा पार्सल आएपछि...
बुधबार, भदौ २२, २०७९
नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ ।
सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा जाहेरी
काठमाडौं, भदौ २२
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ।
भारतमाथि रोमाञ्चक जित निकाल्दै श्रीलंका फाइनल नजिक
बुधबार, भदौ २२, २०७९
लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ। भारतको फाइनल पुग्ने सम्भावना अंक गणीतीय मात्र बाँकी छ ।
निर्वाचन आचारसंहिता लागू, सरकारी निकायमा आजदेखी नियुक्ती, सरुवा , बढुवा गर्न नपाइने
मंगलबार, भदौ २१, २०७९
पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर
मंगलबार, भदौ २१, २०७९
चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
केन्याविरूद्ध नेपालद्वारा श्रृंखला क्लिनस्विप
मंगलबार, भदौ २१, २०७९
केन्याबिरुद्धको तेस्रो एक दिवसीय खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन एक दिवसीय श्रृंखला क्लिनस्विप गरेको छ ।
चीनको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु
काठमाडौं, भदौ २१
चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु भएको छ।
सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।


