हङकङलाई हराउँदै भारत एसिया कपको सुपर फोरमा
बिहीबार, भदौ १६, २०७९
बिहानैदेखि देशभर वर्षा, यस्तो छ तीन दिनको मौसम
बिहीबार, भदौ १६, २०७९
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
वीर अस्पतालमा १४ वर्षपछि ओपन हर्ट सर्जरी
बुधबार, भदौ १५, २०७९
वीर अस्पतालमा ओपन हर्ट सर्जरी गरिएको यो ९९ औं केस हो । यसअघि सन् २००८ सम्ममा ९८ जनाको ओपन हर्ट सर्जरी गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया
काठमाडौं, , भदौ १५, २०७९
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको शल्यक्रिया गराएकी हुन्।
राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता : नागरिकता विधेयकमा सहमतिको प्रयास
बुधबार, भदौ १५, २०७९
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा संसद्मा भएका दलहरुलाई साझा धारणा बनाउन पछिल्लो समयमा पहल गर्दै आउनुभएको छ ।
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने
बुधबार, भदौ १५, २०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिएका छन्।
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा
बुधबार, भदौ १५, २०७९
अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।
शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन
बुधबार, भदौ १५, २०७९
तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रुपमा अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो ।
सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने
बुधबार, भदौ १५, २०७९
अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ ।


