Public Pana
यातायात व्यवस्था विभागको डिजी हटाइयो,  नयाँ हाकिममा टोकराज पाण्डेय
यातायात व्यवस्था विभागको डिजी हटाइयो, नयाँ हाकिममा टोकराज पाण्डेय कार्यसम्पादन चित्तबुझ्दो नभएको तथा मन्त्रीको स्प्रीरिट अनुसार काम गर्न नसकेपछि हालका डिजी राउतलाई हटाएर नयाँलाई महानिर्देशक बनाउन लागिएको हो ।
राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला?
राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला? राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । 
श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश
श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।
सान्चोको गोलमा युनाइटेडको जित
सान्चोको गोलमा युनाइटेडको जित युनाइटेडले गए राती घरेलु टोली लेस्टर सिटीमाथि १–० को कठिन जित निकाल्दै लिगमा लगातार तेस्रो जित दर्ता गरेको हो।
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम
मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि  कार्यक्रमको आयोजना गरिएको छ । 
महाअभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिँदै
महाअभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिँदै समितिले बुधवारबाट बयान लिन शुरु गरेको हो। बुधवार प्रधानन्यायाधीशको बयानमा सांसदहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्न सकिएको छ। समितिले ४३ वटा प्रश्न तयार पारेको छ ।
गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म
गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध कायम रहनेछ।
Weather Update