राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला?
शुक्रबार, भदौ १७, २०७९
श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश
शुक्रबार, भदौ १७, २०७९
श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।
सान्चोको गोलमा युनाइटेडको जित
काठमाडौं, भदौ १७, २०७९
युनाइटेडले गए राती घरेलु टोली लेस्टर सिटीमाथि १–० को कठिन जित निकाल्दै लिगमा लगातार तेस्रो जित दर्ता गरेको हो।
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि
शुक्रबार, भदौ १७, २०७९
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
निलम्वित प्रधानन्याधीलाई संससदीय समितिको तारिख, बयानका लागि फेरी आइतवार बोलाइयो
बिहीबार, भदौ १६, २०७९
मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम
बिहीबार, भदौ १६, २०७९
नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।
महाअभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिँदै
बिहीबार, भदौ १६, २०७९
समितिले बुधवारबाट बयान लिन शुरु गरेको हो। बुधवार प्रधानन्यायाधीशको बयानमा सांसदहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्न सकिएको छ। समितिले ४३ वटा प्रश्न तयार पारेको छ ।
गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म
बिहीबार, भदौ १६, २०७९
सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध कायम रहनेछ।
आज ऋषिपञ्चमी
बिहीबार, भदौ १६, २०७९
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्।
हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित
काठमाडौं, भदौ १६, २०७९
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । उसले घरेलु मैदानमा नटिङ्घम फरेस्टविरुद्ध ६–० को फराकिलो जित हात पारेको हो ।


