बैदेशिक रोजगारीका लागि ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक पक्राउ
सोमबार, पुस २, २०८०
दिक्षितको लाइनमा त्रि.वि.का विद्यार्थी
सोमबार, पुस २, २०८०
स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँदैछन्।
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
सोमबार, पुस २, २०८०
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय तहले गरिरहेका काममा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
सोमबार, पुस २, २०८०
काठमाडौँ र ललितपुर एकापसमा परस्पर सम्बन्धमा भएका महानगर भएका र काठमाडौँ एक्लै बनेर तथा ललितपुर पनि एक्लै बनेर उपत्यका राम्रो नदेखिने भन्दै उनले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन्।
बालेनसँग इरिटेसन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
सोमबार, पुस २, २०८०
मेयर शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगाय विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडेका थिए।
एकै दिन एनसेलको दुई मुद्दामा फैसला सुनाउदै सर्वोच्च , के होला निर्णय ?
सोमबार, पुस २, २०८०
महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जाना जोड्दा श्रेष्ठको दायित्व ६ अर्ब १५ करोड रुपैयाँभन्दा माथि देखिएको थियो। महालेखाले बेरुजुमा देखाएपछि कर निर्धारण भएको थियो ।
नेपाल बैंकको सीईओका लागि ५ जनाबीच अन्तिम प्रतिस्पर्धा
सोमबार, पुस २, २०८०
नेपाल बैंकको सीईओको लागि असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए।
सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो
सोमबार, पुस २, २०८०
‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।
माओवादी सचेतकको नेतृत्वमा सांसदहरू लागे चीनतिर
सोमबार, पुस २, २०८०
१० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरु
सोमबार, पुस २, २०८०
स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ ।
जाजरकोट भूकम्प : रुकुम आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
सोमबार, पुस २, २०८०
अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
बालकृष्ण खाण छुटेपछि सर्वोच्च पुग्न थाले थुनामा रहेका अभियुक्तहरु
सोमबार, पुस २, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायीक हिरासतमा रहेकाहरु त्यस विरुद्ध सर्वोच्च पुग्न थालेका छन् ।
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गर्दै प्रतिवादीमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो ।
बाजुरामा आज भूकम्प
सोमबार, पुस २, २०८०
बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो।


