Public Pana
छोराको मृत्युको पिडा सहन नगर्न नसक्दा डेढ महिनामै बिते कलाकार सानु ताम्राकार
छोराको मृत्युको पिडा सहन नगर्न नसक्दा डेढ महिनामै बिते कलाकार सानु ताम्राकार काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता र पर्सि निर्वाचन
प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता र पर्सि निर्वाचन आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ ।
पौडी खेल्ने क्रममा बाँकेको खजुरामा डुबेर दुई जनाको मृत्यु
पौडी खेल्ने क्रममा बाँकेको खजुरामा डुबेर दुई जनाको मृत्यु साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता हुनुभएको थियो । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । 
धरानमा सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल
धरानमा सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ ।
पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का
पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उहाँले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिनुभयो ।
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उहाँले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताउनुभयो ।
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला सङ्घीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने
सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै
नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । 
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ र्खायामको कारण बागमतीमा पानीको सतह बढेकाले त्रिशुली नदीमा जस्तै बागमतीमा पनि निकै उत्साहजक रुपमा गर्दे राफ्टिङ .गर्दै सर्वसाधरण रमाएका थिए । 
Weather Update