ललिता निवास प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता - भिडियो
आइतबार, भदौ १०, २०८०
रास्वपाले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने
आइतबार, भदौ १०, २०८०
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ ।
राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने गठबन्धनको निर्णय
आइतबार, भदौ १०, २०८०
सत्ता गठबन्धनले आफूले पाएका समितिमध्ये एउटा राप्रपालाई दिने भएको हो ।
संसदीय समिति सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी
आइतबार, भदौ १०, २०८०
माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बन्ने भएका हुन् ।
ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा चलाइने
आइतबार, भदौ १०, २०८०
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।
संगठित अपराधमा नभएर किर्तेमा मात्र मुद्दा दर्ता
आइतबार, भदौ १०, २०८०
अहिले केहीबेरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यलयका एक अधिकारीले जानकारी दिए ।
दाङका सीडीओ गृह मन्त्रालय तानिए
आइतबार, भदौ १०, २०८०
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गर्दैछ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा
आइतबार, भदौ १०, २०८०
काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दावी गरिएको छ ।
माओवादीका नेता कृष्ण महराको पनि बयान लिइने प्रधानमन्त्री दाहालको भनाइ
आइतबार, भदौ १०, २०८०
कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।
उच्च पहाडी जिल्ला दार्चुलामा समेत भेटिए डेंगु सार्ने लामखुट्टे
आइतबार, भदौ १०, २०८०
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “ दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ ।
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
आइतबार, भदौ १०, २०८०
सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताउनुभयो । p[l;p/]
आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने
आइतबार, भदौ १०, २०८०
अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।
संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता गरिदै
आइतबार, भदौ १०, २०८०
आज आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोली सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।


