पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन
शनिबार, भदौ ९, २०८०
निषेधाज्ञाले बिहानैदेखि धरान सुनसान
शनिबार, भदौ ९, २०८०
धार्मिक समूहले आज (शनिबार) -यालीको तयारी गरेपछि सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो ।
भारतको तमिलनाडुमा रेलभित्र आगलागी हुँदा नौ जनाको मृत्यु
शनिबार, भदौ ९, २०८०
जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा ग्याँस सिलिन्डर विस्फोट भएको हो। त्यसपछि रेलमा आगलागी भएको थियो ।
देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह
शनिबार, भदौ ९, २०८०
कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
बेतनामा फेला पर्यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
शनिबार, भदौ ९, २०८०
अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।
कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, भदौ ९, २०८०
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
युवकको हत्या आरोपमा दुईजना पक्राउ
शनिबार, भदौ ९, २०८०
दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
सुदुरपश्चिममा मात्र ४५९ प्रजातिका चरा
शनिबार, भदौ ९, २०८०
विमान निर्माणमा वैज्ञानिकहरुले चराकै गुण, विशेषता तथा क्षमताको उपयोग गरेको ज्ञान चराबाट भएको इतिहास छ ।
बागलुङमा उच्च जोखिम पहिरोले २ घर भत्किए
शनिबार, भदौ ९, २०८०
जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
टेलिभिजन हेर्न अब न्यूनतम रु.२५० मासिक शुल्क तिर्नुपर्ने
शनिबार, भदौ ९, २०८०
हाल ८ सःशुल्क प्रसारक संस्थाहरुको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।
यो साताभरी सताइरहेको वर्षा र बाढीको समयमा आजको मौसम कस्तो होला ?
शनिबार, भदौ ९, २०८०
कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
मेलम्चीको बाढीले सिन्धुपाल्चोकमा बगायो माध्यामिक विद्यालयको भवन - स्थानियलाई त्रास
शुक्रबार, भदौ ८, २०८०
बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन्।
पराजित भएको भए सन्यास फिर्ता गरेर फेरी क्रिकेट खेल्ने पारसको खुलासा
शुक्रबार, भदौ ८, २०८०
खड्काले क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने बताए ।


