सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएको शिक्षिकाको सुसाइट नोटमा
शुक्रबार, भदौ ८, २०८०
सरकार ढाल्न केहि व्यक्तिहरु धुप हालेर हिडेको प्रधानमन्त्री प्रचण्डको भनाइ - भिडियो पनि
शुक्रबार, भदौ ८, २०८०
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पारे ।
देश र जनताको मुद्धाहरुमा केन्द्रीत हुने रास्वपाको निर्णय - भिडियो पनि
शुक्रबार, भदौ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि बिषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ ।
सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको छ : रक्षामन्त्री खड्का (भिडियोमा पनि )
शुक्रबार, भदौ ८, २०८०
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।
आज धरानमा निषेधाज्ञा, जुलुस गर्न प्रतिबन्ध
शुक्रबार, भदौ ८, २०८०
त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली (भिडियो)
शुक्रबार, भदौ ८, २०८०
गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । यस्तै, एमालेसँग उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन् ।
ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, ४ जना पक्राउ
शुक्रबार, भदौ ८, २०८०
ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ ।
सिरहाको विष्णुपरकट्टीमा राखेको एमाले सचिवालय बैठक स्थगित
शुक्रबार, भदौ ८, २०८०
३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने र इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको बताइएको छ ।
माधव नेपाललाई फसाउने काम भएको मन्त्री ज्वालाको भनाइ - भिडियो
शुक्रबार, भदौ ८, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।
मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने : टी–ट्वान्टी सिरिज
शुक्रबार, भदौ ८, २०८०
मलेसियामा जारी चारदेशीय महिला टी–ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ ।
हर्क साम्पाङलाई उच्च अदालतले भन्यो– व्यक्तिका जग्गामा प्रवेश नगर्नू
शुक्रबार, भदौ ८, २०८०
मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको थियो ।
लगातारको वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति
शुक्रबार, भदौ ८, २०८०
आज शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका १ मा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्यो
शुक्रबार, भदौ ८, २०८०
आगामी हिउँददेखि भैरहवाबाट जजिरा एयरवेज र पोखरामा भुटान एयरले उडान गर्ने तयारी गरेको पनि जानकारी दिएको छ ।


