बैदेशिक रोजगारीमा गएका अदक्ष नेपाली कामदार श्रम समस्यामा
शुक्रबार, भदौ ८, २०८०
राजतन्त्र पुनःस्थापनको एजेन्डामा राप्रपा नेपाल - भिडियोमा पनि
शुक्रबार, भदौ ८, २०८०
थापाले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए ।
आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने ओलीको दाबी
शुक्रबार, भदौ ८, २०८०
‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी
एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै
शुक्रबार, भदौ ८, २०८०
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको नेपालस्थित एमसीसी कार्यालयले जनाएको छ ।
निजी अस्पतालमध्ये २६ ओटामा बन्द भए, स्वास्थ्य बीमा सेवा - सूची सहित
शुक्रबार, भदौ ८, २०८०
चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।
क्यानबाट नेसनल आइसिटी स्कलरसिपको आवेदन खुल्ला -भिडियो पनि हेर्न सकिन्छ
शुक्रबार, भदौ ८, २०८०
इच्छुक विद्यार्थीले भाद्र ३१ गतेभित्र आवदेन दिनुपर्ने क्यानले जनाएको छ ।
४ ओटा विद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैया लगानी स्वीकृत
शुक्रबार, भदौ ८, २०८०
बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
जीईएफको उपाध्यक्षमा अर्थमन्त्री महत
शुक्रबार, भदौ ८, २०८०
मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए ।
रास्वपा संददीय दलको बैठक आज बस्ने
शुक्रबार, भदौ ८, २०८०
आज शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा पनि छलफल हुने एक बताइएको छ ।
भोली शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने - हेरौं भिडियोमा
शुक्रबार, भदौ ८, २०८०
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।
आज राती देशैभर मनसुनी वर्षा, मधेस र लुम्बिनी प्रदेशमा भारी वर्षा
शुक्रबार, भदौ ८, २०८०
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
पहिरोले कान्तिलोक पथ अवरुद्ध
शुक्रबार, भदौ ८, २०८०
मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।


