जव आइफोन उपहारको प्रस्ताव आयो....
शुक्रबार, भदौ ८, २०८०
किस खाँदा जागिर च्यैट - फुटबल महासंघका अध्यक्षको राजिनामा
शुक्रबार, भदौ ८, २०८०
यो दृष्यपछि उनको संसारभर आलोचना भएको थियो । जसका कारण उनले सोमबार माफी मागेका थिए ।
केही स्थानमा बाढी, मौसम विभागद्वारा ‘सर्तकता’ जारी
शुक्रबार, भदौ ८, २०८०
कैलालीका टीकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना देखिएकाले ससाना नदीमा ठूलो बाढी आउने सम्भावना छ । तसर्थ त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।
तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्यमा मुख्यमन्त्री शर्माको जोड
शुक्रबार, भदौ ८, २०८०
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।
विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुरोध
शुक्रबार, भदौ ८, २०८०
देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने !
बिहीबार, भदौ ७, २०८०
पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित
बिहीबार, भदौ ७, २०८०
सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने
बिहीबार, भदौ ७, २०८०
बिहीबार ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
थारु समूहको विद्रोह सभा -भिडियो
बिहीबार, भदौ ७, २०८०
टीकापुर घटनाको सम्झनामा थारुहरूले हरेक बर्ष भद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन् ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संख्यामा उल्लेख्य वृद्धि : प्रहरी (भिडियो सहित)
बिहीबार, भदौ ७, २०८०
प्रहरी वरिष्ठ उपरीक्षक कार्की बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा रवाना हुनुभएको छ ।
सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुको आपत्ती -भिडियो
बिहीबार, भदौ ७, २०८०
सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुले आपत्ती जनाएका छन् ।
संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइमा सर्वोच्च अदालतको आदेश शक्तिपृथकिकरणको सिद्धान्त विपरित रहेको लेखको भनाइ - भिडियो
बिहीबार, भदौ ७, २०८०
लेखकले न्यायीक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत उल्लेख गरे ।


