Public Pana
कोशी प्रदेश  सरकार विरुद्ध सर्वोच्चको अन्तरिम, तत्कालका लागि कामकारवाही अघि नबढाउन आदेश
कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चको अन्तरिम, तत्कालका लागि कामकारवाही अघि नबढाउन आदेश सर्वोच्चका न्यायाधीश इश्वर प्रसाद खतिवडाको इजलासले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालतमा दायर रिटमाथी बिहिवार सुनुवाई गर्र्दै नयाँ सरकारलाई आफ्नो कामकारवाही तत्कालका लागि अघि नबढाउन आदेश दिएको  छ ।
आफूलाई तान्दा मन्त्रीपरिषदका कोही नजोगिने पूर्व मुख्यसचिव पौडेलको दाबी
आफूलाई तान्दा मन्त्रीपरिषदका कोही नजोगिने पूर्व मुख्यसचिव पौडेलको दाबी मैले त ति कुनै कुरा लेखेको वा लेख्न लगाएको, त्यसमा सम्लग्न भएको, त्यसका लागि कुनै निर्णय गरेको छैन।
बिभिन्न पदमा रहदा कानून बमोजिम नै फैसला गर्ने गरेको थिएँ : केपी शर्मा ओली (भिडियो पनि )
बिभिन्न पदमा रहदा कानून बमोजिम नै फैसला गर्ने गरेको थिएँ : केपी शर्मा ओली (भिडियो पनि ) कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए ।
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय ४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।
पाटनमा पञ्चदान -भिडियोमा पनि
पाटनमा पञ्चदान -भिडियोमा पनि बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । 
नेप्सेको कारोबार बढ्यो
नेप्सेको कारोबार बढ्यो सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
काम गर्ने र गरिखानेमा ध्यान दिने :  प्रकाशमान सिंह (भिडियो)
काम गर्ने र गरिखानेमा ध्यान दिने : प्रकाशमान सिंह (भिडियो) अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीद्धारा भूकम्प क्षतिग्रस्त सिंहदरबारको पूर्ननिर्माण कार्य अवलोकन - फोटो भिडियोहरु
प्रधानमन्त्रीद्धारा भूकम्प क्षतिग्रस्त सिंहदरबारको पूर्ननिर्माण कार्य अवलोकन - फोटो भिडियोहरु प्रधानमन्त्रीले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद द्रिएका छन् ।
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
व्यक्तिगत स्वार्थले गरेको निर्णय होइन : बाबुराम भट्टराई
व्यक्तिगत स्वार्थले गरेको निर्णय होइन : बाबुराम भट्टराई यसरी चर्चामा आएको प्रस्तुत विषयमा मेरो कुनै किसिमको बदनियत वा गलत मनशायले गरिएको निर्णय होइन ।
व्यक्तिगत फाइदा पुग्ने काम नगरेको : माधव नेपाल
व्यक्तिगत फाइदा पुग्ने काम नगरेको : माधव नेपाल म नेपालको प्रधानमन्त्री पदमा बहाल हुनुअघि नै प्रधानमन्त्रीको सरकारी निवास परिसर विस्तार गुरुयोजना तयार भइसकेको रहेछ । 
अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए । 
Weather Update