जिम्मेवार कर्मचारी : विजय गच्छदार
बिहीबार, भदौ ७, २०८०
व्यक्तिको नाममा आइसकेको जग्गा किनेको हुँ : मीनबहादुरको बयान
बिहीबार, भदौ ७, २०८०
भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही सञ्चालनमा छ।
मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउँछौँ : ऊर्जामन्त्री बस्नेत
बिहीबार, भदौ ७, २०८०
मन्त्री बस्नेतले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताए ।
बारा बस दुर्घटना अपडेट : मृतक सातैजनाको सनाखत
बिहीबार, भदौ ७, २०८०
दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको एसपी रिजालले बताउनुभयो ।
सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने
बिहीबार, भदौ ७, २०८०
आइतबार पनि सुनुवाइ नभए एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने छ। यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो । सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए ।
शुक्रबारसम्म झरी जारी रहने, शनिबारदेखि मौसममा सुधार आउने
बिहीबार, भदौ ७, २०८०
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
नयाँ प्रतिभाका रुपमा उदाएकी सिम्रन परियारको देशव्यापी चर्चा
बिहीबार, भदौ ७, २०८०
विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।
काठमाण्डौंमै चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते
बिहीबार, भदौ ७, २०८०
चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
बिहीबार, भदौ ७, २०८०
बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।
आज गोःरा पर्व प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त - भिडियो
बिहीबार, भदौ ७, २०८०
सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आजपनि भारी वर्षा, सर्तकता रहन अनुरोध
बिहीबार, भदौ ७, २०८०
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु
बिहीबार, भदौ ७, २०८०
मृत्यु हुनेमा एकजना नेपाली रहेको खुलेको छ।
बाढी–पहिरोबाट राजमार्ग अवरूद्ध
बिहीबार, भदौ ७, २०८०
ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिबास– रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।


