Public Pana
परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो । 
तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने
तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।
कतार पुलिसमा जागिरको प्रलोभन दिएर ६९ लाख ठगी
कतार पुलिसमा जागिरको प्रलोभन दिएर ६९ लाख ठगी वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै एक जनाले ६९ लाख रुपैयाँ ठगी गरेका छन् ।
जो १५ बर्ष अघि कतार काम गर्न गए, अहिले गाँउको नामबाट विश्व प्रसिद्ध ब्राण्ड नेपाल भित्राए
जो १५ बर्ष अघि कतार काम गर्न गए, अहिले गाँउको नामबाट विश्व प्रसिद्ध ब्राण्ड नेपाल भित्राए आईकेबिएच ग्रुप प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका  युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डको इलेक्ट्रोनिक्स सामान र उपकरणको शुभारम्भ गरे ।
आफनै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ
आफनै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ आफनै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।
संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता- सचेतकहरू बीचमा छलफल
संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता- सचेतकहरू बीचमा छलफल   आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । 
बंगलादेशको ‘मोखा चक्रवात आँधी' को प्रभाव नेपालमा देखिन्न्ः मौसम बिभाग
बंगलादेशको ‘मोखा चक्रवात आँधी' को प्रभाव नेपालमा देखिन्न्ः मौसम बिभाग  प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो स्थानमा १५ सय भन्दा शिविरहरु निमार्ण गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद्  शेर्पाविरुद्ध  पनि पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी रामेछापका शेर्पाविरुद्ध आज कार्यालय समय खुले लगत्तै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । 
'फरम्याट' गरेकाले खाँणकाे माेबाइल 'डाटा रिकभरी'का लागि प्रयोगशालामा
'फरम्याट' गरेकाले खाँणकाे माेबाइल 'डाटा रिकभरी'का लागि प्रयोगशालामा प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै 'मोबाइल फरम्याट' गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो । 
प्रमुख तीन दलका शिर्ष नेताहरु बिच भेटघाट जारी
प्रमुख तीन दलका शिर्ष नेताहरु बिच भेटघाट जारी   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट जारी छ ।
भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी
भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी भ्रष्टचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टचारको गन्ध मात्रै आउनेगरी काम देखिए कारबाही गर्ने बताएका हुन् ।
Weather Update