Public Pana
इथोपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग
इथोपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग   दक्षिणपूर्वी इथोपियामा पैmलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो । 
चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने
चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  
आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने
आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 
भ्रष्टचार बिरुद्ध आज देशैभरी प्रदर्शन हुने, रवि लामिछाने नक्सालमा सहभागी हुने
भ्रष्टचार बिरुद्ध आज देशैभरी प्रदर्शन हुने, रवि लामिछाने नक्सालमा सहभागी हुने ‘भ्रष्टचार बिरुद्ध हामी’ भन्ने अभियान अन्र्तगत आज काठमाडौंमा र बिभिन्न नागरिक समाजले देशैभरी प्रदर्शन गर्न लागेका हुन ।
विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै  अध्यक्ष तिमिल्सिनाले भने, ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ ।
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)   काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् । 
जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान
जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।  
भूकम्पपीडितलाई ५० हजारका दरले दिने सरकारको निर्णय
भूकम्पपीडितलाई ५० हजारका दरले दिने सरकारको निर्णय शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले  जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।   
यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ
यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप
बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधान पाउने जनाएको हो ।
गण्डकी मन्त्रिपरिषद् विस्तार
गण्डकी मन्त्रिपरिषद् विस्तार महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् ।
रवि लामिछानेसँग प्रधानमन्त्रीले भने– भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु
रवि लामिछानेसँग प्रधानमन्त्रीले भने– भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचचण्डलाई धन्यवादसमेत दिएका छन् । 
Weather Update