Public Pana
प्रभु साह नेतृत्वको  आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु
प्रभु साह नेतृत्वको आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु आज सार्वजनिक सुचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । 
लेखा परिक्षण सार्वजनिक गर्न आयोगद्धारा कांग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई निर्देशन
लेखा परिक्षण सार्वजनिक गर्न आयोगद्धारा कांग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई निर्देशन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो ।
एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने
एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो
शिक्षकको दुव्यवहारले मेडिकल कलेजकी छात्राले गरिन आत्महत्या
शिक्षकको दुव्यवहारले मेडिकल कलेजकी छात्राले गरिन आत्महत्या शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 
चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि
चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ ।
सेयर बजार ३.३४ अंकले घट्याे
सेयर बजार ३.३४ अंकले घट्याे ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अङ्कले घटेर ३५३.०९ विन्दुमा पुगेको छ।
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको अल्टिमेटम
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको अल्टिमेटम आयोगका अनुसार आयोगमा पेस गरेका ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरेर सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको हो । 
नेपाल राष्ट्र बैंकले भन्यो- चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा
नेपाल राष्ट्र बैंकले भन्यो- चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।
'जिउँदा शहिद' कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त
'जिउँदा शहिद' कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।  
पदाधिकारी बैठक अघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई
पदाधिकारी बैठक अघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । 
माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियारले गर्नुपर्छ : केपी ओली
माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियारले गर्नुपर्छ : केपी ओली अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए । 
टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न मिल्दैन : केपी ओली
टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न मिल्दैन : केपी ओली च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।
Weather Update