छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)
बिहीबार, वैशाख २८, २०८०
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने
बिहीबार, वैशाख २८, २०८०
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने
आरजु राणा देउवा पुगिन् प्रहरीको साइबर ब्युरो
बुधबार, वैशाख २७, २०८०
आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्
पुर्व मन्त्री खाँणलाई चार दिनमा हिरासतमा राख्न अनुमति
बुधबार, वैशाख २७, २०८०
जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।
नेपालगञ्जको किङ्स क्लबबाट हतियारसहित तीन जना पक्राउ
बुधबार, वैशाख २७, २०८०
क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो
बुधबार, वैशाख २७, २०८०
प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण: एमालेद्धारा सचिव रायमाझी निलम्बित
बुधबार, वैशाख २७, २०८०
एमाले महासचिव शंकर पोखरेलद्धारा जारी विज्ञप्तिका अनुसार उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई सचिव रायमाझीलाई पदवाट निलम्बन गरिएको हो ।
चैतसम्मको व्यापार घाटा १७.१ प्रतिशतले घट्यो
बुधबार, वैशाख २७, २०८०
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा
बुधबार, वैशाख २७, २०८०
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्ला पनि प्रभावित नहोस् भनेका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने
बुधबार, वैशाख २७, २०८०
नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।
चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने
बुधबार, वैशाख २७, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ
काठमाडौंकी उपमेयर डंगोलले चीनमा आफनो प्रस्तुतिकरण दिने
बुधबार, वैशाख २७, २०८०
चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् ।
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष डा.नहकुल केसी नियुक्त
मंगलबार, वैशाख २६, २०८०
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।


